भारतीय राष्ट्रपतिद्वारा पशुपतिमा विशेष पूजाअर्चना
काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको विहीबार विशेष पूजाअर्चना गर्नुभयो । राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत...