देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको एमालेको जिकिर
काठमाडौँ। नेकपा एमालेले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको जिकिर गरेको छ । पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले समस्याहरू समाधान गर्ने गरी...