गोरखा भूकम्पको १० वर्ष पुगेका दिन इपिसेन्टर बारपाक जाँदै ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विनाशकारी भूकम्पको १० वर्ष पुगेको दिन वैशाख १२ गते गोरखा भूकम्पको इपिसेन्टर बारपाकमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भएका छन् ।...