एक साताभित्र जुत्ता, चप्पल र औषधिमा अनिवार्य एमआरपी नराखे कारवाही गर्ने विभागको चेतावनी
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी राख्न निर्देशन दिएको छ । जुत्ता उत्पादक संघ नेपाल र रसायन...