क्षतिग्रस्त बीपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बीपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको...