निकुञ्जमा अप्टिकल फाइबर बिछ्याउन सुरु
चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप आधुनिकीकरण गर्दै लैजान निकुञ्जभित्र अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरिएको छ । यसअघि सामान्य केवलमार्फत ठाउँ-ठाउँमा सिसी क्यामरा जडान गरेको निकुञ्जले त्यसलाई आधुनिक...