२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी मन्त्रालय

स्थापना: वि.सं २०७२ पुस ९

पदाधिकारी

मा. प्रदीप यादव

मन्त्री

प्रमिला देवी शाक्य बज्राचार्य

सचिव

मीना श्रेष्ठ

सहसचिव(प्रवक्ता)

टेकनाथ दहाल

उपसचिव(सूचना अधिकारी)

परिचय

खानेपानी मन्त्रालय संघीय तहको नीति निर्माण गर्ने क्षेत्रगत नेतृत्वदायी कार्यकारी निकाय हो जसको मुख्य उद्देश्य देशको जनतालाई प्रभावकारी, दिगो र गुणस्तरीय खानेपानी आपूर्ति र सरसफाइ उपलब्ध गराउने रहेको छ। वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारकी मन्त्री उमाकान्त चौधरीले सम्हाली रहेका छन्।

दूरदृष्टि:
सुनिश्चितसुरक्षित र सर्वसुलभ खानेपानी तथा सरसफाइ सेवा एवम् स्वच्छता ।

लक्ष्य:
दिगो विकासको क्षेत्रगत लक्ष्य हासिल गर्दै वि.सं२१०० सम्म सबैलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने।

उद्देश्य:

  • खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि दिगोरूपमा श्रोतमा पानीको उपलव्धता सुनिश्चित गर्ने,
  • सबैलाई सर्वसुलभ रूपमा पर्याप्तसुरक्षित खानेपानीसरसफाइ तथा स्वच्छता सेवामा समन्यायिक पहुँच पुर्याउने,
  • जल प्रदूषण नियन्त्रण र वातावरणीय सरसफाइ प्रवर्द्धन गर्ने,
  • खानेपानीसरसफाइ तथा स्वच्छता क्षेत्रमा सुशासन प्रवर्द्धन गर्ने,
  • खानेपानीसरसफाइ तथा स्वच्छता क्षेत्रगत लक्ष्यहरू हासिल गर्न र सो को लागि उपयुक्त लगानी हुने वातावरण तयार गर्ने।

सेवाहरू
  • खानेपानी तथा सरसफाइ सम्बन्धी नीतिकानूनमापदण्ड बनाउने,
  • राष्ट्रियस्तरका ठूला खानेपानी आयोजना र अन्तर प्रदेश खानेपानी आयोजना,
  • राष्ट्रियस्तरका प्रशोधन सहितका बृहत् ढल र अन्तर ढल प्रशोधन सहितका आयोजनाहरुको पहिचाननिर्माण र नियमन,
  • मन्त्रालय सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थासंग सन्धि, सम्झौतासम्पर्क र समन्वय,
  • मन्त्रालय सम्बन्धी सार्वजनिक संस्थानप्रतिष्ठाकम्पनी आदिको संचालन र नियमन,
  • नेपाल इन्जिनियरङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूहको स्यानिटरी उपसमूहको संचालन ।