सिमेन्ट उद्योगका जटिलता हटाउन सरकार सकारात्मक : उद्योग मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगहरूको पक्षमा कानून निर्माण गरी उद्योगका जटिलता हटाउन सरकार सकारात्मक रहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा...