स्तरोन्नतिपछि पनि ‘ड्युटी फ्री कोटा’लाई निरन्तरता दिन मन्त्री रिजालको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्तरोन्नतिको सहज र दिगोपनका लागि सुविधा निरन्तरताको माग गरेका छन् । विश्व व्यापार संगठनको आयोजनामा आगामी १४-१७ फागुनसम्म आबुधावीमा आयोजना हुने...