आजदेखि कम्पनी प्रशासन पूर्णत: डिजिटल, सबै सेवा अनलाइनबाटै उपलब्ध
काठमाण्डौँ । आजदेखि कम्पनी प्रशासन प्रक्रियालाई पूर्णत: डिजिटल बनाउने उद्देश्यसहित कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (क्यामिस) का सबै प्रणालीहरू कार्यान्वयनमा ल्याएको छ। परिमार्जित क्यामिस प्रणालीमा प्रयोगकर्ताका सुझावहरू...