खप्तडमा वन्यजन्तु सप्ताहको अवसरमा पदमार्ग सरसफाइ अभियान
डोटी । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रका विभिन्न पदमार्गहरूको वन्यजन्तु सप्ताहको अवसरमा सरसफाइ गरिएको छ । वैशाख १ गते देखि सञ्चालन भएको २९ औँ वन्यजन्तु सप्ताह पदमार्ग सरसफाइ अभियानको आज...