इँटको जवाफ पत्थरले दिने राजावादीलाई ‘प्रचण्ड’को चेतावनी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले राजावादीहरूको...