‘प्रचण्ड’सहितका शीर्ष नेतालाई केराको पातमा भात
काठमाडौँ । हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियानका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू झापाको कचनकवलमा पुगेका छन् । त्यहाँ उनीहरूले सहिद राजवंशीको घरमा केराको...