जनार्दन शर्माको आरोप: ‘प्रचण्ड’ सरकारले कर्णालीका भूकम्पपीडितलाई झुक्यायो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नै पार्टी नेतृत्वको अघिल्लो सरकारले कर्णालीका भूकम्प पीडितलाई झुक्याएको बताएका छन् । माओवादी सशस्त्र युद्ध सुरुको ३०औँ वर्ष प्रवेशको अवसरमा रुकुम पश्चिमको...