बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली काँग्रेसका पञ्चमाया गुरुङ विजयी भएका छन्...