‘रियल स्टेटलाई प्रतिष्ठित उद्योगको रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक’-मन्त्री अधिकारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघको...