विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको भन्दै रिट
काठमाडौं । सर्वोच्च अदालतमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा...