सामान्य प्रशासन सचिव पन्थद्वारा राष्ट्रिय किताबखानाको आकस्मिक निरीक्षण, सुधार योजनाको प्रशंसा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले राष्ट्रिय किताबखानाको आकस्मिक निरीक्षण गरेका छन् । सहसचिव दीवश आचार्य र मीरा आचार्यसहितको टोली लिएर पुगेका सचिव पन्थलाई महानिर्देशक...