स्वास्थ्यका ३ सय २५ कर्मचारीको समायोजन सच्चियो (सूचीसहित)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गुनासो परेका ३ सय २५ कर्मचारीको समायोजन सच्याएको छ । समायोजनमा अपायक परेर निवेदन दिएकामध्ये स्थानीय तहमा रिक्तता तथा पालिकाको सिफारिसको आधारमा आवश्यकताअनुसार...