के हामी राज्यका कर्मचारी होइनौँ ?
माननीय मन्त्री लालबाबु पण्डितज्यू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, काठमाडौँ । कर्मचारी समायोजनको विषयले बजार तातिरहेको वेला त्यही कर्मचारी समायोजनको भुङ्ग्रोमा जाकिनै लाग्दा सर्वप्रथम यो सुदूर बस्तीबाट माननीय...