कर्मचारीद्वारा राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण
काठमाडौं । कर्मचारीले राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएका छन् । स्वैच्छिक अवकास रोजेका कर्मचारीहरुको सूची उपलब्ध नगराएको भन्दै उनीहरुले सभाध्यक्षको ध्यानाकर्षण गराएका हुन् । २०७४ पुष २८ गते नेपाल राजपत्रमा...