सिंहदरवारभित्र प्रशासन सेवाका कर्मचारीको आक्रोश, संघीय मामिला मन्त्रालयमा धर्ना
काठमाडौँ । सर्वोच्च अदालतको आदेशविरुद्ध प्रशासन सेवाका कर्मचारीहरूले सिंहदरवारभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको घेराउ गर्दै कडा विरोध प्रदर्शन गरेका छन्। ‘प्रशासन सेवा बचाउ अभियान’ नामबाट भेला भएका प्रशासनतर्फका...