सरुवा हुन चाहने कर्मचारीलाई निवेदन दिन मन्त्रालयको आह्वान
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीलाई निवेदन दिन आह्वान गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर एक मन्त्रालय, निकाय वा अर्को कार्यालयमा सरुवा...