तीन प्रमुख जिल्ला अधिकारी र चार सहसचिवसहित ६ अधिकारीको सरुवा
काठमाडौँ । तीन जना प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सहित चार जना सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिवहरूलाई सरुवा गरेको...