प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा
काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ । डिआइजी पोखरेलेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । रानीपोखरीमा...