न्यूजिल्याण्डमा ह्वेल माछासँग ठोक्किएर डुङ्गा पल्टिँदा २ जनाको मृत्यु, ३ जना वेपत्ता
काठमाडौँ । न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ । प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि...