दुर्गा प्रसाईँ र उनका अंगरक्षक झापाबाट पक्राउ, काठमाडौँ ल्याइँदै
काठमाडौँ । नेपाल प्रहरीले मिति २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्धको र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाईँ र उनका अंगरक्षक दीपक खड्कालाई...