अंग्रेजी माध्यममा पढाइ हुँदा विद्यार्थी बढे, व्यवस्थापनमा चुनौती
जलेश्वर (महोत्तरी) । जिल्ला सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै वृद्धि भएको छ । जिल्लाको गौशाला नगरपालिका–१० मरहाखोला...