एनएसएलको अक्सनमार्फत १० टिममा छानिएका १५० खेलाडी (सूचिसहित)
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि अक्सनमार्फत विभिन्न १० टिमले १५–१५ खेलाडी टिममा आबद्ध गरेका छन्। शुक्रबार दिनभर चलेको अक्सनमा तीन श्रेणीका खेलाडीहरूलाई टिमले बोली लगाएका थिए।...