खोप निर्यातमा भारतले लगायो अस्थायी रोक
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण बढिरहेका बेला भारतले खोप निर्यातमा अस्थायी रोक लगाएको छ । सङ्क्रमितको सङ्ख्या बढिरहेकाले घरेलु माग बढ्ने भन्दै अक्सफोर्ड–आस्ट्राजेनिका खोपका सबै निर्यातमाथि रोक लगाएको...