दुग्ध किसानको बक्यौता तत्काल भुक्तानीको व्यवस्था मिलाउन महासङ्घको माग
काठमाडौँ । दुग्ध किसानको भुक्तानी व्यवस्था मिलाउन अखिल नेपाल किसान महासङ्घले माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महासङ्घले दुग्ध उत्पादक किसानले भुक्तानी नपाउने अवस्था बन्नु दुःखद भएको जनाएको...