पुरुष राष्ट्रिय फुटबल टिमको व्यवस्थापकमा उत्तम भण्डारी नियुक्त
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको व्यवस्थापकमा उत्तमराज भण्डारी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार भण्डारीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको व्यवस्थापकमा नियुक्त गरेको जनाएको छ...