मुख्य सात एजेन्डासहित राष्ट्रिय युवा महिला भेला आयोजना हुँदै
काठमाडौँ । अखिल नेपाल महिला संघअन्तर्गतको केन्द्रीय युवा कमिटीले बुधबार राष्ट्रिय युवा महिला भेलाको आयोजना गर्दै छ । अमेनसंघले मंगलबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी च्यासलस्थित नेकपा...