गृहमन्त्री लेखकले भने-अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकतामा छ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकता रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सो जानकारी गराएका हुन्...