चिकित्सा आयोगले कारबाही सिफारिस गरेकामाथि छानबिन गर्न पत्राचार
काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरूमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ । ६ वर्षदेखि गोप्य राखिएको पूर्वन्यायाधीश...