अख्तियार कार्यालय कर्णालीमा अनियमिततासम्बन्धी उजुरीको चाङ
भेरीगङ्गा (सुर्खेत) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ । कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट चालु आर्थिक वर्षको छ महिनामा एक हजार ९५...