अख्तियारद्वारा इन्जिनियरविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही दाङका...