विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सोही विद्यालयका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षक छनौटमा अन्तर्वार्ताको लागि पेश गरेको ट्रान्सक्रिप्ट फिर्ता गर्न सेवाग्राहीसँग...