भवन निर्माणका प्रमाणित कागजात पेस गर्न ढकारी गाउँपालिकालाई अख्तियारको पत्र
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालीकाको भवन निर्माणका क्रममा अनियमितता भएकोबारे अनुसन्धान थालेको छ। एक पत्र पठाउँदै आयोगले अछामको ढकारी गाउँपालिकाले भवन निर्माणका क्रममा आफू निकटका व्यापारीहरूसँग खरिद ऐन...