घुससहित नेपाल प्रहरीका लेखापाल अख्तियारको नियन्त्रणमा
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एकाउन्टेन्ट (लेखापाल) विनोद विष्ट घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक बिस्टलाई एक लाख ५० हजारको चेक र...