प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठकसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पाठकसहित गाउँपालिका अध्यक्ष विक्रम यादव, इन्जिनियर अजय...