मालपोत कार्यालयका कर्मचारी घुससहित प्रहरीको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयमा कार्यरत कर्मचारी होमनाथ खतिवडालाई घुससहित नियन्त्रणमा लिएको छ । काठमाडौँको डिल्लीबजारस्थीत मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगी खतिवडालाई पाँच हजार घुससहित नियन्त्रणमा लिएको हो...