अख्तियारले विद्यालयमा छापा मारेको विरोधमा पढाइ बन्द गर्ने चेतावनी
काठमाडौँ । अख्तियार अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित जन नमुना माविमा बुधवार छापा मारेको विषयलाई लिएर सुर्खेतका विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकहरुले विरोध जनाएका छन् ।...