वन पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको काठ, दाउराको मूल्याङ्कन आफूखुसी गरी परिमाण घटाएको लगायत आरोपमा मोरङ मिक्लुङ सामुदायिक वनका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले...