एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताविरुद्ध नेकपा एसका विद्यार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आज (बिहीबार) तत्कालीन प्रधानमन्त्री ओली...