अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाले दुई दिन विरोध प्रदर्शन गर्ने
काठमाडौँ । प्रदेश–२ सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी(जसपा) मधेस प्रदेश समितिले विरोध प्रदर्शन गर्ने भएको छ। आयोगले जनताबाट निर्वाचित...