बीपी प्रतिष्ठानमा अख्तियारको छापा
धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको उजुरीको आधारमा बिहीबार (आज)अख्तियारको...