धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
गोरखा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखाको धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत...