प्रधानमन्त्री कृषि परियोजनाका तत्कालीन कार्यालय प्रमुख घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको...