विद्युत् प्राधिकरणका इन्चार्ज शर्मासहित आठ जना विरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दिबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इन्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...